बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिविको उपकुलपतिमा ४३ जनाको आवेदन (सूचीसहित)


    हुलाक प्रेस

    • मंगलबार, माघ ९ २०८००९:१३
    त्रिविको उपकुलपतिमा ४३ जनाको आवेदन (सूचीसहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो ।

    त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत् उपकुलपति नियुक्ति गर्ने भएपछि आवेदन माग गरिएको थियो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो ।

    उपकुलपतिको लागि आवेदन दिनेको सूची 
    १.प्रा. डा शिवलाल भुसाल 
    २.गुणनिधि न्यौपाने  
    ३.संगीता रायमाझी 
    ४.प्रा.डा कुशुम शाक्य 
    ५.सञ्जय आचार्य 
    ६.प्रा.डा टंकनाथ धमला 
    ७.प्रा.डा आनन्द बल्लभ जोशी 
    ८.प्रा.डा अक्कल देव मिश्र 
    ९.प्रा. डा ऋदिश कुमार पोखरेल 
    १०.नारायण प्रसाद बेल्बासे 
    ११.प्रा. डा चन्द्र मणि पौडेल
    १२.प्रा. डा ज्ञानेन्द्रप्रसाद पौड्याल
    १३.प्रा. डा  लेखनाथ शर्मा 
    १४.डा. विनय कुमार झा 
    १५.डा. सुभ नारायण पाठक
    १६.प्रा. डा महानन्द चालिसे 
    १७.सूर्यबहादुर थापा 
    १८.प्रा.डा वेदनाथ शर्मा 
    १९.प्रा. डा नारायण प्रसाद बेल्बासे 
    २०.प्रा.डा हेमराज पन्त 
    २१.डा. भोजराज अर्याल 
    २२.प्रा.डा नन्द बहादुर सिंह
    २३.प्रा. डा प्रकाश घिमिरे
    २४.भिमसेन देबकोटा 
    २५.प्रा. डा प्रकाश घिमिरे
    २६.डा. रामचन्द्र बस्नेत 
    २७.प्रा.डा. एकराज ओझा 
    २८.प्रा. डा.तीर्थ राज खनिया 
    २९.प्रा. डा. केदार नाथ घिमिरे 
    ३०.प्रा. डा. महेन्द्र प्रसाद शर्मा 
    ३१.प्रा. डा. विनोद पराजुली 
    ३२.प्रा. डा. देवबहादुर खड्का 
    ३३.प्रा. डा. कृष्ण राज तिवारी 
    ३४.प्रा. डा.केशर जङ्ग बराल 
    ३५.प्रा.डा. गोविन्द सुबेदी
    ३६.प्रा.डा. राजकुमार पोखरेल
    ३७.प्रा. डा. नबराज देवकोटा 
    ३८.बालमुकुन्द रेग्मी
    ३९.प्रा.डा. राम प्रसाद रेग्मी 
    ४०.प्रा. डा. चित्र बहादुर बुढाथोकी 
    ४१.प्रा.डा. इन्द्र बहादुर कार्की 
    ४२.प्रा.डा. त्रिरत्न बज्राचार्य 
    ४३.प्रा. डा. प्रमोद कुमार झा
     


    प्रतिक्रिया दिनुहोस