बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यू–१९ विश्वकप: आकाश चन्दले लिए पाकिस्तानको तीन विकेट


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००८:३७
    यू–१९ विश्वकप: आकाश चन्दले लिए पाकिस्तानको तीन विकेट

    काठमाडौं । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानको तेस्रो विकेट पतन भएको छ। पाकिस्तानको तीनै विकेट नेपाली बलर आकाश चन्दले लिएका हुन्। 

    टस जित्दै पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानको तीन विकेट गएको छ। 

    पाकिस्तानका ओपनरद्वय श्यामेल हुसैन र शहजिब खान तथा अर्फत मिनाजको विकेट चन्दले लिएका हुन्। 


    प्रतिक्रिया दिनुहोस