बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००९:३३
    नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित

    काठमाडौं । आईसीसी यू १९ विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

    इष्ट लन्डनको वुफेलो पार्कमा भएको खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो।

    नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ। बुधबार भएको समूह डी को आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो।


    प्रतिक्रिया दिनुहोस