बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ४३ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान


    हुलाक प्रेस

    • शुक्रबार, माघ २६ २०८००८:३५
    ४३ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

    काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश पदमा दरखास्त आह्वान गरेको छ । 

    न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको हो । 

    आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २-२ जना र दलित तथा अपांगता भएकाबाट १-१ जना नियुक्तिको लागि दरखास्त मागिएको हो । परीक्षा आगामी वैशाख २७, २८, २९ र ३० गते हुने सूचनामा उल्लेख छ ।

    Parisad notice.jpg


    प्रतिक्रिया दिनुहोस