बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एभरेष्ट बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिनु पर्छ आवेदन ?


    हुलाक प्रेस

    • बिहीबार , फागुन २४ २०८००९:०५
    एभरेष्ट बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिनु पर्छ आवेदन ?

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।  

    इच्छुक आवेदकको उमेर आवेदन दिदाको अन्तिम मितिसम्म ३० वर्ष नकटेको हुनुपर्ने,बैंकिङ अन्भव हुनुपर्ने र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्ने बैंकले जनाएको छ ।  

    छनौट भएका आवेदकलाई अफिसर तहको नियुक्त दिइने र एक वर्षका लागि ट्रेनी अन्तर्गत रहनुपर्ने बैंकले उल्लेख गरेको छ । इच्छुक तथा योग्य आवेदकले आगामी चैत ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।    


    प्रतिक्रिया दिनुहोस