बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा १३.५३ लाख कित्ता बोनस सेयर सूचीकृत


    हुलाक प्रेस

    • मंगलबार, फागुन २९ २०८००२:१३
    नेप्सेमा १३.५३ लाख कित्ता बोनस सेयर सूचीकृत

    काठमाडौं । लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १३ लाख ५३ हजार १२८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

    बैंकले गत आवका लागि ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश गरी कुल ८.५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 


    प्रतिक्रिया दिनुहोस