बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप क्रिकेट वार्मअपः नेपाल र क्यानडाबीच आज खेल


    हुलाक प्रेस

    • सोमबार, जेठ १४ २०८१०८:०५
    विश्वकप क्रिकेट वार्मअपः नेपाल र क्यानडाबीच आज खेल

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । 

    नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

    आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।


    प्रतिक्रिया दिनुहोस