बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर विकललाई थुनामा पठायो


    हुलाक प्रेस

    • बुधबार, जेठ १६ २०८१०९:४५
    विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर विकललाई थुनामा पठायो

    काठमाडौँ । विशेष अदालत काठमाडौँले विकल पौडेललाई थुनामा पठाउने आदेश दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो । 

    जेठ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा यसअघि पनि दोषी ठहर भएका थिए ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस