बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिताराम घिमिरे र समीक्षा अधिकारीको 'धजा बानेको' गीत सार्वजनिक


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक १४ २०८०११:२८
    सिताराम घिमिरे र समीक्षा अधिकारीको 'धजा बानेको' गीत सार्वजनिक

    नव गायक सिताराम घिमिरेले 'धजा बानेको' नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    गायिका समिक्षा अधिकारी र सिताराम घिमिरेको आवाजमा 'धजा बानेको' बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको हो । 

    यस गीतका संगीतकार तथा गीतकार गोविन्द पंगेनी रहेका छन् । गीतको संगीत संयोजन पुर्ण सम्योगले गरेका छन्। 

    म्युजिक भिडियोमा आयुष्मा कार्की, सिताराम घिमिरे र खीरबहादुर पौडेलको अभिनय रहेको छ ।

    भिडियोलाई गणेश बाबु बिकले निर्देशन गरेका छन् भने भिडियोको छायांकन बिरेन्द्र परियारको रहेको छ । 

    हेर्नुस युटुवमा


    प्रतिक्रिया दिनुहोस