बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टी-२० विश्वकप क्रिकेट छनौट रोमाञ्चक मोडमा, नेपाललाई जित्न ओमनलाई ४० रन आवश्यक


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १९ २०८००१:५९
    टी-२० विश्वकप क्रिकेट छनौट रोमाञ्चक मोडमा, नेपाललाई जित्न ओमनलाई ४० रन आवश्यक

    काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीच अहिले भइरहेको फाइनल रोमाञ्चक मोडमा पुगेको छ ।

    नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले १५.२ ओभरमा ३ विकेट गुमाएर १३६ रन जोडेको छ ।

    ओमानलाई जीतका लागि अब २१ बलमा ४० रन चाहिएको छ ।

     


    प्रतिक्रिया दिनुहोस