बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • करणले लिए ओमानका दुई विकेट, खेल रोमाञ्चक मोडमा


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १९ २०८००२:१०
    करणले लिए ओमानका दुई विकेट, खेल रोमाञ्चक मोडमा

    काठमाडौं । टि–२० विश्वकप छनोट फाइनल रोमाञ्चक बनेको छ । करण केसीले एकै ओभरमा ओमानका दुई विकेट लिएका छन् ।

    विवेक यादवको उत्कृष्ट क्याचमा मेहरान खान आउट भए । उनले १८ ‌‌‌‍औ‌ं ओभरको तेस्रो र चौंथो बलमा करणलाई छक्का र चौका हानेका थिए ।


    प्रतिक्रिया दिनुहोस