बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • करणले नै लिए ओमानको छैटौँ विकेट


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १९ २०८००२:१५
    करणले नै लिए ओमानको छैटौँ विकेट

    काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो छैठौँ विकेट गुमाएको छ । 

    ओमानको छैठौँ विकेट पनि करण केसीले नै लिएका हुन् । करणले ओमानका ब्याट्सम्यान मेहरान खानलाई १० रनको ब्यक्तिग स्कोरमा बिवेक यादबद्वारा क्याच गराएका हुन् । मेहरान आउट हुँदा ओमानले १७.४ ओभरमा एक सय ५७ रन बनाएको छ ।


    प्रतिक्रिया दिनुहोस