शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आश्माकुमारी केसी बनिन् यस वर्षको मिस नेपाल


    हुलाक प्रेस

    • शनिबार, साउन १९ २०८१०९:१२
    आश्माकुमारी केसी बनिन् यस वर्षको मिस नेपाल

    काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

    शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।

    त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।


    प्रतिक्रिया दिनुहोस