काठमाडौं । आज सेयर बजार बन्द रहनेछ ।
आज मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेकाले सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द हुने भएको हो । अब सेयर बजार सोमबार मात्रै खुल्नेछ ।
Betraganga Media Pvt. Ltd
Hulak Press
Baneshwor 10, Kathmandu
Email: hulakpress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४२३८- २०८०/२०८१
सम्पादक- विद्या राजपुत
विशेष संवाददाता: दीक्षान्त न्यौपाने
संवाददाताः विवेक कुमार खतिवडा
संवाददाता: प्रिनस शर्मा
संवाददाताः पूर्णिमा चन्द
मल्टिमिडिया संवाददाता: सुजन चौहान