बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटकमाथि लगाएको प्रतिबन्ध हट्यो


    हुलाक प्रेस

    • बिहीबार , भदौ ६ २०८११०:०७
    टिकटकमाथि लगाएको प्रतिबन्ध हट्यो

    काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

    २०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

    तत्कालीन प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको समेत समर्थनमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । तर ओली आफू प्रधानमन्त्री भएपछि प्रतिबन्ध हटाएका हुन् ।


    प्रतिक्रिया दिनुहोस