शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मलाइका अरोराका बुवाको निधन, घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान 


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०२:०६
    मलाइका अरोराका बुवाको निधन, घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान 

    काठमाडौं । बलिउड अभिनेत्री तथा मोडेल मलाइका अरोराका बुवाको निधन भएको छ ।

    मलाईकाका बुवा अनिल अरोराले मुम्बईस्थित आफनै घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

    तर प्रहरीले अहिलेसम्म कुनै सुसाइड नोट फेला नपारेको बताएको छ । मलाइकाका पुर्वपति अरबाज खान उनको घर पुगीसकेको भारतीय मिडियामा उल्लेख छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


  • सम्बन्धित विषय:

  • # #malaikaarorafatherdeath
  • प्रतिक्रिया दिनुहोस