बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मनसुन बाहिरिएसँगै चिसो बढ्यो, उपत्यकामा न्यूनतम तापक्रम १५ डिग्रीभन्दा तल


    हुलाक प्रेस

    • आइतबार, असोज २७ २०८१०७:३६
    मनसुन बाहिरिएसँगै चिसो बढ्यो, उपत्यकामा न्यूनतम तापक्रम १५ डिग्रीभन्दा तल

    काठमाडौँ । देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ। 

    काठमाडौँ उपत्यकाको कुरा गर्नुपर्दा आज (आइतबार) न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, हिजो शनिबार १६.५ डिग्री सेल्सियस थियो। 

    यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ। 

    tapkram.png


    प्रतिक्रिया दिनुहोस