बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०७:४१
    कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

    काठमाडौं । घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा कुशल भुर्तेलको अर्धशतकमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो ।

    आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कुशलले ५४ बलमा ६ छक्का र साता चौकासहित ९२ रन बनाएका हुन् ।


    प्रतिक्रिया दिनुहोस