बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा बढ्यो वायु प्रदुषण


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १७ २०८१०१:४५
    काठमाडौंमा बढ्यो वायु प्रदुषण

    काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ ।

    एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको छ । चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचिकृत भएको छ । 


    प्रतिक्रिया दिनुहोस