बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल टेलिकमको सेवा आधा घण्टा अबरुद्ध, के कारण अबरुद्ध टेलिकमलाई नै थाहा छैन


    हुलाक प्रेस

    • आइतबार, मंसिर २ २०८१०१:४२
    नेपाल टेलिकमको सेवा आधा घण्टा अबरुद्ध, के कारण अबरुद्ध टेलिकमलाई नै थाहा छैन

    काठमाडौं । नेपाल टेलिकमको सेवा आज बिहान कबिर ११ बजेपछि आधा घण्टा अबरुद्ध भएको छ । नेपाल टेलिकमको मोबाइल सेवा करिब आधा घण्टासम्म अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा र यसका डेटा सेवा प्रभावित भएको थियो ।

    यस अवधिमा देशका अधिकांश भागमा टेलिकम नेटवकर्कबाट फोन नलाग्ने तथा मोबाइल डेटा नचल्ने समस्या देखिएकोले यसको कारण र समस्या पहिचानको विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्ट आइनसकेको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए ।


    प्रतिक्रिया दिनुहोस