बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एसिसी यू-१९ एसिया कप- नेपालले जित्यो टस, पहिले बलिङ गर्ने


    हुलाक प्रेस

    • आइतबार, मंसिर २४ २०८०११:३३
    एसिसी यू-१९ एसिया कप- नेपालले जित्यो टस, पहिले बलिङ गर्ने

    एसिसी यू-१९ एसिया कपमा आज नेपालले टस जितेसँगै अफगानिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको छ ।

    यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानविरूद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्।

    यी दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले सेमिफाइनलमा स्थान सुरक्षित बनाउन आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् ।


    प्रतिक्रिया दिनुहोस