बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, जेठ २० २०८२०९:५८
    भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु

    काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो समेत जनवरीदेखि हालसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा कोरोना संक्रमतिको संख्या ४ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी केरला राज्य पीडित भएको छ ।


    प्रतिक्रिया दिनुहोस