बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य १ हजार रुपैयाँले घटयो , आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, जेठ २६ २०८२१२:३५
    सुनको मूल्य १ हजार रुपैयाँले घटयो , आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँ थियो ।

    चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार चाँदी तोलाको दुईहजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस