बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रवीन्द्र मिश्र र धवल शम्शेरको जिम्मा लिने वकिललाइ जरिवाना तिराउने निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश


    हुलाक प्रेस

    • आइतबार, असार १ २०८२०८:२४
    रवीन्द्र मिश्र र धवल शम्शेरको जिम्मा लिने वकिललाइ जरिवाना तिराउने निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश

    काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराको जिम्म लिने वकिललाई जरिवाना तिराउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

    काठमाडौं प्रहरी परिसरका नाममा सर्वोच्चका न्यायाधीश सुनिल कुमार पाखरेलले यस्तो आदेश दिएका हुन् ।

    court aades.jpg
    court-aadesh-2.jpg

    court-aadesh-3.jpg


    प्रतिक्रिया दिनुहोस