बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटयो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२११:०१
    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटयो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो । 

    यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो । 

    यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो । 


    प्रतिक्रिया दिनुहोस