बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ


    हुलाक प्रेस

    • सोमबार, असार ९ २०८२०६:१५
    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

    काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ ।

    विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो । लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

    उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।

    लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।

     


    प्रतिक्रिया दिनुहोस