बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संवैधानिक पदाधिकारी नियुक्ति विवादको निर्णय इजलासमै पढेर सुनाउने तयारी


    हुलाक प्रेस

    • बुधबार, असार १८ २०८२१०:३१
    संवैधानिक पदाधिकारी नियुक्ति विवादको निर्णय इजलासमै पढेर सुनाउने तयारी

    काठमाडौँ । संवैधानिक पदाधिकारी नियुक्ति विवादको निर्णय इजलासमै पढेर सुनाइने भएको छ । अहिले इजलासमा निर्णय सुनाउने तयारी भइरहेको छ ।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा आज निर्णय सुनाउन लागिएको हो ।

    चार वर्षअघि विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद अदालत पुगेको थियो । 


    प्रतिक्रिया दिनुहोस