बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्यमा ११ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो ?


    हुलाक प्रेस

    • शुक्रबार, असार २० २०८२१२:३५
    सुनको मूल्यमा ११ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात ११.३१ डलरले सस्तिएको छ ।  

    यो गिरावटसँगै सुनको मूल्य आज प्रतिऔंस ३ हजार ३३७ डलरमा कारोबार भईरहेको छ ।  

    आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.२९ डलरले बढ्दै ३६.७८ डलरमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस