बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • गैरबैंकिङ सम्पत्तिको रेगुलेटरी रिजर्भलाई पुरक पुँजीमा गणना गर्न पाउने


    हुलाक प्रेस

    • शुक्रबार, असार २७ २०८२०१:२८
    गैरबैंकिङ सम्पत्तिको रेगुलेटरी रिजर्भलाई पुरक पुँजीमा गणना गर्न पाउने

    काठमाडौं । बैंकहरुले गैरबैंकिङ सम्पत्ति सकार गरेको २ वर्षसम्म उक्त सम्पत्तिवापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पुरक पुँजीमा गणना गर्न पाउने भएका छन् ।

    गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुको पुँजीकोष थप सुधार हुने नीति अबलम्बन गरेका हुन् ।


    प्रतिक्रिया दिनुहोस