बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलको मूल्य घट्यो, डिजेल र हवाइ इन्धनको मूल्य बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , साउन १५ २०८२१०:१०
    पेट्रोलको मूल्य घट्यो, डिजेल र हवाइ इन्धनको मूल्य बढ्यो

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो । 

    यस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ । डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेको छ भने आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ । 

    काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २१ डलरले बढेको छ ।


    प्रतिक्रिया दिनुहोस