बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०३:५१
    माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ ।

    मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले विप्लवसँग एकताको लागि वार्ता टोली बनाएर छलफल थाल्ने निर्णय भएको बताए ।

    ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भने, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’

    उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि छलफल भइरहेको बताए ।


    प्रतिक्रिया दिनुहोस