बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट


    हुलाक प्रेस

    • बिहीबार , साउन २२ २०८२०१:४५
    प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट
    तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिक्वानले आज शिष्टाचार भेट गरेका छन् ।
     
    तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनिहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।
    रासस


    प्रतिक्रिया दिनुहोस