बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


    हुलाक प्रेस

    • बिहीबार , भदौ १२ २०८२०३:१२
    रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जाल इमेल र ह्वाटसएपमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएपछि पाँडे बुधबार आफै काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएको साइबर ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन् । 

    पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।


    प्रतिक्रिया दिनुहोस