बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • चिलिमे विद्युत् केन्द्र बन्द


    हुलाक प्रेस

    • शनिबार, भदौ १४ २०८२१२:५५
    चिलिमे विद्युत् केन्द्र बन्द

    काठमाडौँ । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि रसुवाको चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ  ।
                
    कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । 

    चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।  


    प्रतिक्रिया दिनुहोस