बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२१०:२२
    सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी

    काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । 

    प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् । 


    प्रतिक्रिया दिनुहोस