बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रास्वपा सभापति लामिछाने कारागारबाट रिहा


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२०३:४१
    रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन् ।

    ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले बताए । 

    सहकारी ठगीसम्बन्धी अभियोगमा उनी  सो कारागारमा थुनामा थिए । रासस


    प्रतिक्रिया दिनुहोस