बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विशेष अदालत काठमाडौंमा आगजनी


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२०४:०१
    विशेष अदालत काठमाडौंमा आगजनी

    काठमाडौं । विशेष अदालत काठमाडौंमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।

    त्यस्तै, अदालत परिसरमा रहेका सवारी साधनहरूमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

    उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् । अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।


    प्रतिक्रिया दिनुहोस