शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारी वकिलको कार्यालयमा आगजनी


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२०४:२९
    सरकारी वकिलको कार्यालयमा आगजनी

    काठमाडौं । जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन् । माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।

    सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।


    प्रतिक्रिया दिनुहोस