शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वन्यायाधीश अनिल सिन्हासहित पाँच मन्त्री सिफारिस


    हुलाक प्रेस

    • आइतबार, असोज ५ २०८२०९:१२
    पूर्वन्यायाधीश अनिल सिन्हासहित पाँच मन्त्री सिफारिस

    काठमाडौं । पूर्वन्यायाधीश अनिलकमार सिन्हासहित पाँच जना मन्त्री नियुक्तका लागि सिफारिस भएका छन् । सिन्हालाई कानुन, उद्योग वाणिज्य र  भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै महाबीर पुनलाई शिक्षा मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

    मदन परियारलाई कृषि मन्त्री, संगिता मिश्रलाई स्वास्थ्य र जगदिश खरेललाई सूचना मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस