बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देशभरको मौसम सफा रहने


    हुलाक प्रेस

    • सोमबार, असोज २७ २०८२०७:४९
    देशभरको मौसम सफा रहने

    काठमाडौं । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।

    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस