बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २१ २०८२०८:४६
    कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

    काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

    दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस