बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिए


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २८ २०८२११:०९
    २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिए

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिएका छन् ।

    निर्वाचन आयोगको कार्यालयले दिएका जानकारी अनुसार आज मात्रै १२ हजार ६०१ पुरुष र ११ हजार ९ महिला गरी २३ हजार ६१४ नयाँ मतदाता थपिएका छन् ।    

    यसैबिच आयोगले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै  नामावली संकलनका लागि पाँच दिन थप गरेको छ । 

    यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।


    प्रतिक्रिया दिनुहोस