बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • मतदानस्थल थपियो , अब १० हजार ९६७


    हुलाक प्रेस

    • आइतबार, मंसिर १४ २०८२०९:३३
    मतदानस्थल थपियो , अब १० हजार ९६७

    काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित तुल्याउन मतदानस्थल पुनरवलोकन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

    मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएको उनले जानकारी दिए । 

    विगतमा १० हजार ८९२ मतदानस्थल थियो । ७५ मतदानस्थल थप हुँदा देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस