बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ लाई पेसी


    हुलाक प्रेस

    • मंगलबार, मंसिर २३ २०८२०९:१०
    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ लाई पेसी

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको रिट दर्ता भएको छ । सोमबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सर्वोच्चमा रिट दर्ता भएको हो । 

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटलाई पुस २ गतेको पेसी तोकिएको छ । संवैधानिक इजलासमा पेस हुने कांग्रेसको रिटबाहेकका रिटलाई यही मंसिर २२ मा तोकिएको रिट पनि एमालेको रिट लगाउमा राखिएपछि पछि सरेको छ । 

    कांग्रेसको रिटमा प्रारम्भिक सुनुवाई पछि सबै रिट एकठाउँ राखी निरन्तर सुनुवाइ हुनेछ । 
     


    प्रतिक्रिया दिनुहोस