बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले महाधिवेशन: साँझ ७ बजेबाट मतदान हुने


    हुलाक प्रेस

    • मंगलबार, पुस १ २०८२०४:५०
    एमाले महाधिवेशन: साँझ ७ बजेबाट मतदान हुने

    काठमाडौं ।  नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ  नेतृत्व चयनका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ ।

    पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।

    मतदान भोलि बिहान १ बजेसम्म चल्ने छ । 

    एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन् । 


    प्रतिक्रिया दिनुहोस