बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रेशम चौधरीको उमेदवारी खारेज


    हुलाक प्रेस

    • बिहीबार , माघ ८ २०८२१०:१३
    रेशम चौधरीको उमेदवारी खारेज

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी खारेज गरिदिएको हो । “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ । कानून बमोजिम गर्नु,” निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ । उनी कैलाली १ बाट उमेदवार थिए ।


    प्रतिक्रिया दिनुहोस