बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भक्तपुरमा सबै मतपेटिका मतगणनास्थल पुगे


    हुलाक प्रेस

    • बिहीबार , फागुन २१ २०८२०८:४४
    भक्तपुरमा सबै मतपेटिका मतगणनास्थल पुगे

    काठमाडौँ । भक्तपुरका सबै मतदान स्थलबाट मतपेटिका मतगणना स्थलमा पुगेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भक्तपुरका दुवै निर्वाचन क्षेत्रका मतपेटिका मतगणनास्थल पुगेका छन् । 

    भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रका मतपेटिका मतगणनास्थलमा संकलन गरिसकिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । 

    मतपेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय लिइनेछ ।  


    प्रतिक्रिया दिनुहोस