बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुदूरपश्चिममा कति प्रतिशत खस्यो मत ?


    हुलाक प्रेस

    • बिहीबार , फागुन २१ २०८२०९:२१
    सुदूरपश्चिममा कति प्रतिशत खस्यो मत ?

    काठमाडौं । सुदूरपश्चिममा ५१ प्रतिशत मत खसेको छ । संघीय संसद् प्रतिनिधिसभा सदस्यका लागि आज भएको मतदानमा सुदूरपश्चिममा ५१.३७ प्रतिशत मत खसेको हो । 

    कैलालीमा ५५.३७ प्रतिशत मत खसेको छ । कञ्चनपुरमा ५८.९६, डोटीमा ४०.८७, अछाममा ३९.१८, बाजुरामा ५२.६१, डडेलधुरामा ४९.१५ प्रतिशत मत खसेको छ । 

    बझाङमा ४६.४४, बैतडीमा ४६.७७ र दार्चुलामा ५३.७५ प्रतिशत मत खसेको छ । 


    प्रतिक्रिया दिनुहोस