बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान विजयी


    हुलाक प्रेस

    • शनिबार, फागुन २३ २०८२०५:१३
    रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान विजयी

    काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खान विजयी भएका छन् । खानले ३८ हजार ८०६ मत सहित विजय भएका हुन् । 

    नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत पाएका छन् । नेपाली कांग्रेसबाट भरतकुमार शाहले १२ हजार ६२४ मत ल्याएर तेस्रो बनेका छन् । नेकपाका मोहम्मद वकिल मुसलमानले ६ हजार १७६ मत ल्याएका छन् ।


    प्रतिक्रिया दिनुहोस