बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीको सम्पत्ति विवरणमा सामाजिक सञ्जाल पनि !


    हुलाक प्रेस

    • आइतबार, चैत २९ २०८२१०:३५
    प्रधानमन्त्रीको सम्पत्ति विवरणमा सामाजिक सञ्जाल पनि !

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरणमा उनको सामाजिक सञ्जाल पनि उल्लेख गरिएको छ ।

    प्रधानमन्त्रीको नाममा रहेका सामाजिक सञ्जाल फेसबुक, युट्युब र ट्विटर रहेको विवरण बुझाएका छन् ।

    उनले सम्पत्ति विवरणमा श्रीमती सविनाको नाममा रहेको १९० तोला सुन, चाँदी उल्लेख गरेका छन् । पैत्रिक स्रोतबाट उक्त सम्पत्ति रहेको जनाएका छन् ।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट कमाएको एक करोड ४६ लाख रुपैयाँ रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    balendra sampati.jpg


    प्रतिक्रिया दिनुहोस